यो “मंगल ग्रहबाट आएकी कप्तान कुरो” श्रृंखलाको छैटौं पुस्तक हो । यस पुस्तकमा जोनको आमाले बौलाह मनोचिकित्सकलाई घरको बाहिर लुकामारी गरिरहेको अवस्थामा देख्नुहुन्छ । उहाँलाई काला पोशाक लगाएका मानिसहरुले कप्तान कुरोको पत्ता लगाउन सहयोग गर्न पैसा दिएका हुन्छन् । यी सबै परेसानीहरुका कुरा जोनको अति सक्रिय कल्पनाबाट भएको हो र लागू औषधले यसलाई समाधान गर्छ भन्ने कुराको दृढ विश्वास भएकोले गर्दा पक्कै पनि मनोचिकित्सकले जोनलाई लागू औषध दिन चाहानुहुन्छ । जसको लागि केही समयको लागि उहाँले जोनलाई एक्लै भेट्न र उसको घाँटीबाट औषधि कोच्नुछ । कानून बौलाह डाक्टुरको पक्षमा छ, र यो कुरा उहाँलाई थाहा हुन्छ ।

![mangala grahabata a'eki kaptana kuro ra baulaha daktarako phaka'i](http://img.images-bn.com/static/redesign/srcs/images/grey-box.png?v11.10.4)
mangala grahabata a'eki kaptana kuro ra baulaha daktarako phaka'i

Product Details
BN ID: | 2940155964568 |
---|---|
Publisher: | Nick Broadhurst |
Publication date: | 08/03/2018 |
Series: | Captain Kuro From Mars - Nepali , #6 |
Sold by: | Smashwords |
Format: | eBook |
File size: | 4 MB |
Age Range: | 5 - 11 Years |
Language: | Nepali |