स्वप्नभूमि

स्वप्नभूमि

by Tulasi Acharya
स्वप्नभूमि

स्वप्नभूमि

by Tulasi Acharya
  • SHIP THIS ITEM
    Qualifies for Free Shipping
  • PICK UP IN STORE
    Check Availability at Nearby Stores

Related collections and offers


Overview

स्वप्नभूमि सपनाको भूमिको खोजी हो । सपना, प्रेम, दर्शन, ज्ञान, र अध्ययनको कोलाज हो । निजी भोगाइको काल्पनिक कलेवर हो । विदेश पढ्न जाने अन्तर्राष्ट्रिय बिद्यार्थीहरुको कहानी हो । दुई भिन्न संस्कृतिबिचको सोच, विचार, बहस र मनोविज्ञान हो ।

"अमेरिकालाई सपनाको देश देखेर नेपाल छाड्नेहरू प्रकारान्तरले नेपाललाई नै स्वप्नभूमि देख्न थाल्छन् भन्ने भावमा सिर्जित यो उपन्यास चलायमान प्रवासी नेपालीहरूको मनस्थितिको सुन्दर चित्रण हो । यो सपना खोज्न विदेशिने युवा र तिनका अभिभावक तथा आफन्तजनले पढ्नैपर्ने कृति बनेको छ ।"

डा. राम्जी तिमल्सिना

"उदीयमान उपन्यासकार तुलसी आचार्य आप्रवासनको अलिनो अनुभवलाई आख्यानको कलेवर दिन सफल छन् । यसको विषय र प्रस्तुति कति कौतुकमय छ भने पाठकले कतै पनि थकाई मार्न पाउँदैन । विदेशको वैभव देखेर असली नेपाली मन कत्ति पनि विचलित हुँदैन भन्ने सत्यघोष गर्नु यसको अभिप्राय हो । 'स्वप्नभूमि' मा यथार्थ र आदर्श अनि आख्यान र गैरआख्यान जम्काभेट भइरहन्छ ।"

राजकुमार बानियाँ


Product Details

ISBN-13: 9781088078778
Publisher: Shikha Books
Publication date: 12/23/2022
Pages: 196
Product dimensions: 6.00(w) x 9.00(h) x 0.49(d)
Language: Nepali
From the B&N Reads Blog

Customer Reviews